२०८१ मङ्सिर १९ गते बुधवार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाण्डौ,असोज १६ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

संङघीय संसद सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गरिने छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *