२०८२ माघ १० गते शनिवार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,साउन १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका प्रवक्ता रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए।

बैठकमा अनुशासन एवं आचरण सम्बन्धी नियमावलली उपर छलफल एवं निर्णय गर्ने एजेण्डा छ।

त्यस्तै बझाङ र रूपन्देहि घटनाका बारेमा पनि एजेण्डा रहेको प्रवक्ता ढकालले बताए।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *