काठमाडौँ,असार ८ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार