काठमाडौँ,बैशाख १२ । राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल आज स्वदेश फिर्ता हुँदैछ।
रुस भ्रमणपछि आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको भ्रमणकारी टिम आज स्वदेश फर्किन लागेको हो।
रुस भ्रमणमा रहँदा अध्यक्ष तिमिल्सिनासहितको टोलीले रुसको संसद लगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरेका थिए।
प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार