दोलखा,मंसिर १९ । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन ।
एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन ।
कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन । ्
उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
