२०८२ मङ्सिर २३ गते मङ्गलवार

स्याङ्जा–२ मा धनराज गुरुङ १४३५ मतले अगाडी

काठमाडौं,मंसिर १६ । स्याङ्जा–२ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार गुरुङले १३ हजार २४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी पद्मा कुमारी अर्यालले ११ हजार ८०५ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्मको गणनामा गुरुङ अर्यालभन्दा १४३५ मतले अगाडी रहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८७६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *