२०८१ जेष्ठ ८ गते मङ्गलवार

चितवन–२ मा रविले बनाए अग्रता

काठमाडौँ,मंसिर ६ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले ४ हजार ७ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका छन् ।

यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोखरेल विजयी भएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *