२०८१ साउन ९ गते बुधवार

नेकपा महासचिवमा फेरि विप्लव

काठमाण्डौ ,कात्तिक २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’चयन भएका छन् ।

कपिलवस्तुमा भएको नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो ।

विप्लव यसअघि पनि महासचिव थिए ।

नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *