२०८२ मङ्सिर २७ गते शनिवार

देउवा–प्रचण्ड–माधवको प्रतिवद्धता ः चुनावपछि पनि गठबन्धन सरकार

काठमाण्डौ,कात्तिक १ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् ।

हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले हस्ताक्षर गरेको छैन ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *