तुलसीपुर,असोज २३ । मंसिर ४ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट कोमल वलीले उम्मेदवारी दर्ता गरेकी छन् ।
वलीले क्षेत्र नं.३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
क्षेत्र नं. ३ ‘१’ मा एमालेबाट घनश्याम पाण्डेय र २ ‘२’बाट हुकुम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
