२०८२ बैशाख ३० गते सोमवार

विनोद चौधरीले नवलपरासी पश्चिमबाट उम्मेदवारी दिने

काठमाण्डौ ,असोज २३ । उद्योगपति विनोद चौधरीले नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने भएका छन ।

उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको हो । चौधरी यसअघि समानुपातिकबाट सांसद भएका थिए ।

पश्चिम नवलपरासीमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी गरेका छन ।

उनलाई एमालेले समर्थन गर्ने सम्भावना छ । त्रिपाठी यस क्षेत्रमा पाँच पटकसम्म विजय भएका थिए ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *