चल्ला बेच्दै : तुलसीपुर उपमहानगरपालिका वार्ड न ७ पर्सेनीमा घर घर गएर कुखुराको बच्चा बेच्दै गरेका एक चल्ला ब्यापारी । तस्बिर फरक कोण प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार