बाबियोको जोहो – राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर – अमेलिया सडक खण्डमा स्थानीय जंगलबाट बाबियो काटी घर तर्फ फर्किदै गरेको महिला । तस्बिर – फरककोण । प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार