२०८३ जेष्ठ ६ गते बुधवार

सर्बौच्चको प्रधान न्यायाधीस बने शर्मा

दाङ, जेठ ५ ।
सर्बौच्च अदालतको प्रधान न्यायाधीशमा मनोजकुमार शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् ।
प्रतिपक्षी दलका सांसदहरूके बिरोधका बाबजुद संसदीय सुनुवाइले शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको हो।
मंगलबार दिउँसो समितिबाट अनुमोदनका शर्माले ६ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *