२०८३ जेष्ठ १४ गते बिहिवार

उम्मेदवारी दर्तापछि घनश्याम पाण्डेले के भने ?


तुलसीपुर, माघ ६ । दाङको क्षेत्र नं. ३ मा नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेले नेपालको संविधानको रक्षा, राष्ट्रियताको रक्षा र संवृद्धिको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।


मंगलबार तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता पछि उनले दाङको संबृद्धि र बिकासका साथै किसानको हकहित स्थापित गर्न आँफुले उम्मेदवारी दिएको उनले बताएका हुन ।

पाण्डेले युवा उद्यमशिलताको बिकास र युवालाई स्वदेशमै रोक्न स्वरोजगारी सृजना गरिने बताए ।


अन्यले जस्तै उनले पनि मुख्य एजेन्डका रुपमा तुलसीपुरको टरिगाउँ बिमानस्थलको बिकासमा जोड दिइने बताए ।

दाङलाई संबृद्धि र बिकासमा रुपमा बिकास गर्न शिक्षा, स्वास्थ्य क्षेत्रको हब बनाउने गरि बिकास गर्ने योजना सुनाए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *