२०८२ कार्तिक २५ गते मङ्गलवार

घोराहीमा एमालेको शक्ति पर्दशन

तुलसीपुर, असोज २६ । नेकपा एमाले दाङको आइतबार घोराहीमा शक्ति पर्दशन गरेको छ ।

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको शान्तिपूर्ण जनजागरणमा जिल्लाका बिभिन्न क्षेत्रबाट एमालेका कार्यकर्ता त्यस र्‍यालीमा पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एमालेले माग गर्दै आएको छ ।

छानविन पछि दोषीलाई कारबाही, मुलुकमा शान्ति सुरक्षा प्रत्याभूति दिलाउन र्‍यालीका सहभागिहरुले माग गरेका छन् ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *