२०८३ असार १३ गते शनिवार

सिद्धबाबा नजिकै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध


असार २६। सिद्धार्थ राजमार्गको बुटवल नजिकैको सिद्धबाबामा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको छ ।
राजमार्गको माथिल्लो सिद्धबाबा नजिकैको हेडवक्समा माथिबाट पहिरो खसेपछि केही बेर अघि देखि सडक अबरुद्ध भएको हो । सडकमा ठुला ढुंगा सहितको पहिरो खसेको छ ।

पहिरोले पाल्पाबाट बुटवल तर्पm आउँदै गरेको बस दुर्घटना हुनबाट जोगिएको र अहिले पाल्पा तर्पmबाट आएका सवारी साधन दोभानमै र बुटवलबाट गएका सवारी साधन तल्लो सिद्धबाबा नजिकै रोकिएका छन् ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *