दाङ ,माघ २३ । नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छिन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन ।
नेपाली कांग्रेसका सचेतक निमा गिरीले दिएको राजीनामा स्वीकृति गर्दै नयाँ सचेतकमा श्रेष्ठलाई नियुक्ति गरिएको हो।
प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार