२०८२ मङ्सिर २७ गते शनिवार

बझाङमा जीप दुर्घटनाहुदा ९ जनाको मृत्यु

असार २ । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

जिप डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

घाइतेहरुको उद्दार भैरहेको प्रहरीले बताएको छ । जिप सडकबाट ४०० मिटर तल खसेको र उद्दारमा समस्या भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *