दाङ,बैशाख १६ । नेपाल तरुण दल दाङ जिल्ला क्षेत्रीय समिति पुर्ण गठन गर्ने निर्णय गरेकाे छ ।
आइतबार जिल्ला पाटि कार्यालय घाेराहीमा सम्पन्न बैठकले दाङका ३ वटै क्षेत्रमा कार्यसमिति गठन गर्न क्षेत्रिय सभापतिहरुलाई जिम्मेवारि दिने निर्णय गरेकाे हाे ।
तरुन दल जिल्ला अध्यक्ष टिका घर्तिकाे अध्यक्षयतामा वसेकाे बैठकले क्षेत्र१ मा क्षेत्रिय सभापति किरण शाह ,२ मा क्षेत्रिय सभापति दिपेन्द शाहि र क्षेत्रिय सभापति राजकुमा केसि लाई ७ दिन भित्र पुर्ण गठन गरि विवरण वुझाउन निर्देशन समेत दिएकाे छ ।
साथै बैठकले क्षेत्र १ नम्वर का ४ वटा पालिकामा वडा समिित देखि पालिका समिित गठनकाे लागि जिल्ला पतिनिधि खटाएकाे छ ।
राप्ति गाउपालिकामा धुव आचार्य , राप्ति गाउपालिका रन्दिप न्याैपाने, लमहि नगरपालिकामा मुक्ति न्याैपाने र गढवा गाउपालिकामा नविन याेगि संयाेजक ताेकेको छ ।
बैठक जिल्ला सचिव धुब आचार्यले सम्वाेधन गरेका थिए ।