२०८१ बैशाख २० गते बिहिवार

कालीबहादुर खाम पक्राउ


काठमाडौं, चैत २० । ब्यक्ति हत्याका आरोपित नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन ।


उनलाई मंगलबार काठमाडौं प्रहरी परिशरले ठमेलबाट पक्राउ गरेको हो ।
खामका बिरुद्ध २०६५ वैशाख १५ गते कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको थियो ।


हालसम्म अभियुक्त खाम फरारको सूचीमा थिए ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *