२०८३ भाद्र १० गते बुधवार

जिप दुर्घटना हुंदा ७ जना घाइते

तुलसीपुर,चैत ५ । दाङमा जिप दुर्घटना हुंदा सातजना घाइते भएका छ्न।

दाङको बबई गाउँपालिका १ गंगटेदेखि तुलसीपुर जांदै गरेको लु१ज १४२७ नम्बरको गाडी सोमबार भाङ्गाबारी नजिकै दुर्घटना भएको हो ।

जिप दुर्घटना हुदा चार महिला र तीन पुरुष घाईते भएका छन् । घटनाको थप विवरण आउन बांंकि छ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *