२०८२ माघ १ गते बिहिवार

लुम्बिनीको कार्यबहाक मुख्यमन्त्रीको जिम्मा मास्कीलाई

दाङ,साउन ९ । लुम्बिनी प्रदेशको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ ।


मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ सम्बन्धि पूर्व तयारी कार्यक्रमा सहभागी हुन भारत प्रस्तान गर्ने भएकाले कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको हो ।

मास्कीले मुख्यमन्त्री आउँदासम्म दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन । प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता धर्मा अर्याल बेलवासेले मंगलबार विज्ञप्ति जारी गरि यस्तो बताए ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *