२०८२ पुष ३० गते बुधवार

सीता दाहालको निधनका कारण कांग्रेस बैठक स्थगित

काठमाडौं ,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पति सीता दाहालको निधनका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

आज एक वर्षपछि पहिलो पटक बस्न लागेको बैठक साउन २ गते १ बजे पार्टी कार्यालयमा सानेपा बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक सचिव डा। प्रदिप पराजुलीले जानकारी दिएका छन् ।

आज सीताको अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी नेताहरू नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा जानू पर्ने हुँदा बैठक स्थगित भएको हो।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *