२०८३ बैशाख ११ गते शुक्रवार

गर्मी कम भएपछि तुलसीपुरका विद्यालयहरु खुले

तुलसीपुर,असार ५ । अत्यधिक गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालय पानी परेपछि मङ्गलवार देखि खुलेका छन् ।

गर्मीले बन्द भएका विद्यालय आजदेखि खुलेका तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

गर्मी बढेपछि एक हप्ताअघि विद्यालय बन्द गरेको उपमहानगरकाले बीचमा एक दिन खोलेको थियो ।

तर फेरि गर्मी बढेपछि विद्यालय बन्द गरिएकोमा पानी परेपछि आजदेखि खुलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *