२०८३ बैशाख १५ गते मङ्गलवार

चारदलीय समाजवादी मोर्चा घोषणाको समय स¥यो

काठमाडौं ,असार ४ । चारदलीय समाजवादी मोर्चा घोषणाको समय सरेको छ।

सोमबार अपरान्ह ३ बजे हुने भनिएको घोषणा कार्यक्रम एक घन्टा ढिलोगरी आयोजना हुन लागेको हो।

आज नै मोर्चाको न्यूनतम कार्यक्रम सार्वजनिक गरिने बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका थिए।

पुराना दलप्रति बढेको वितृष्णाका कारण आफ्नो अस्तित्व रक्षाको दबाबमा चारवटै दल छन्।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *