२०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

काठमाडौं,जेठ २६ । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेटमा बोलाएका छन्।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *