काठमाडौं,जेठ १४ । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक २०७९/८०को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार