२०८१ मङ्सिर १७ गते सोमवार

उद्योग बाणिज्य महासंघको चुनाव पुनः हुने

काठमाडौँ,चैत ३० । नेपाल उद्योग बाणिज्य महासंघको चुनाव पुनः हुने भएको छ।

प्रतिष्पर्धी मध्ये कुनै एक उम्मेदारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान अनुसार कसैको पनि मत ५१ प्रतिशत नपुग्ने भएपछि पुनः मतदान हुने भएको हो।

कुन-कुन उम्मेदवारबीच पुनःप्रतिष्पर्धा हुने भन्ने थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *