२०८३ बैशाख २ गते बुधवार

रामचन्द्र पौडेलले त्यागे कांग्रेससँगको संलग्नता

काठमाडौँ,फागुन २८ । राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग गरेका छन्। उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका हुन्।

राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो शपथ १ बजे लिने भएका छन्।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *