२०८३ बैशाख ४ गते शुक्रवार

स्ववियु चुनाव अन्तर्गत आज दाबी विरोध

काठमाण्डौ,फागुन २८ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न पाइने छ ।

आउँदो चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु चुनाव अन्तर्गत आज दिउँसो २ बजेसम्म दाबी विरोध दिन पाइने छ ।

उम्मेदवारमाथिको दाबी विरोधमा छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गरिने छ ।

यस्तै, दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *