२०८२ असार ४ गते बिहिवार

प्रधानमन्त्री दाहाल विरुद्धको रिट विश्वम्भरप्रसादको एकल इजलासमा

काठमाडौँ,फागुन २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्‍ठको एकल इजलासमा परेको छ। पेसी ४ नम्बरमा परेको छ।

माओवादी अध्यक्षसमेत रहेका दाहाल विरुद्धको गत मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।

रामेछापका ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले अर्को रिट दर्ता गराएका थिए।

आज सर्वोच्चले दिने आदेशले उक्त रिटलाई खारेज गर्ने कि अघि बढाउने तय गर्ने छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *