२०८२ असार ५ गते शुक्रवार

लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरद्वारा शपथ ग्रहण

दाङ,फागुन ८ । लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गरेका छन ।

मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त भएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराएका हुन ।

यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *