२०८१ जेष्ठ १६ गते बुधवार

रुकुम पूर्वमा माओबादीका पूर्णबहादुर घर्ती निर्वाचित

दाङ, मंसिर ७ । रुकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओबादी केन्द्रका नेता पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् ।
घर्ती १२ हजार ६ सय ६२ मत प्राप्त बिजयी भए । लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका पूर्णबहादुर प्रतिष्पर्धी भन्दा दोब्बर बढी मतान्तरले बिजयी भएका हुन ।


उनका प्रतिष्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार दुई सय ११ मत प्राप्त गरेका थिए । माओबादीका घर्तीले एमालेका मल्ल भन्दा ७४५१ मत प्राप्त गरेका छन् ।

रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *