२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङ–३ मा मतान्तर फराकिलो बनाउदै गिरी

कोमल वली भन्दा २०९९ मतले अगाडि

तुलसीपुर, मंसिर ७ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मतान्तर फराकिलो बनाउदै गएका छन ।

२३६५२ मतगणना हुदाँ गिरीले ९८३९ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ७७४० मत प्राप्त गरेकी छन् ।


गिरी वली भन्दा २०९९ मतान्तरले अगाडि छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३६६२ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *