२०८२ बैशाख ३० गते सोमवार

डिल्लीबहादुर चौधरी–घनश्याम पाण्डे भन्दा ३२६९ मतले अगाडि

तुलसीपुर, मंसिर ७ । प्रदेशसभा तर्फ ३ (क) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरीले नितरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीले २५६३७ मत गन्दा १२४८८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले ९२१९ मत प्राप्त गरेका छन् ।

काँग्रेसका मन्त्री चौधरी एमालेका पाण्डे भन्दा अहिले सम्म ३२६९ मतान्तरले अगाडि छन् । यहाँ ३९ हजार बढी मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *