२०८२ बैशाख ३० गते सोमवार

जाजरकोटमा काँग्रेसका राजिबबिक्रम शाह फराकिलो मतान्तरले बिजयी


दाङ, मंसिर ७ । जाजरकोटमा नेपाली काँग्रेसले प्रदेशसभा सदस्य पदमा बिजयी हालिस गरेको छ ।

निर्वाचन क्षेत्र नम्वर १ (ख) मा कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह निर्वाचित भएका छन । उनले १६०४० मत प्राप्त गरि विजयी भएका छन् ।

शाहका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका खिमबहादुर शाहीले १०५३० मत मात्रै प्राप्त गरे ।

शाह ५५१० मत बढी पाएर बिजयी भएका हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *