तुलसीपुर,मंसिर ७ । दाङ क्षेत्र नम्बर ३ मा गठबन्धनका साझा उम्मेदवारहरुले अग्रता कायम राखेका छन ।
जस अन्तरगत : दाङ ३ मा प्रतिनिधि सभातर्फ १८२६० गणना हुदा
दीपक गिरी (रुख ) ७४३७
कोमल ओली (सुर्य )५८७९
कमल सुवेदी (घण्टी )३०३१
मतान्तर : १५५८
प्रदेश सभा तर्फ :
- 3(क) मा २००४१ गणना हुँदा
डिल्ली बहदुर चौधरी (रुख) ९७२०
घनश्याम पाण्डे (सुर्य) ७२७२
मतान्तर :२४४८ - 3(ख) मा २४०००गणना हुँदा
धन बहादुर मास्की (हँसिया हथौंडा) १०४८१
हुकुम बहादुर बस्नेत(सुर्य) ९५४३
मतान्तर: ९३८
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
