२०८२ मङ्सिर २७ गते शनिवार

डिल्लीबहादुर चौधरीको अग्रता कायमै


तुलसीपुर,मंसिर ६। निर्वाचन क्षेत्र नं. ३ (क) मा गठवन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार डिल्लीबहादुर चौधरीले सुरुवाती देखि नै अग्रता कायम गरिरहेका छन् ।

नेपाली काँग्रेसका नेता चौधरीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई एकहजार ९३ मतले पछि पार्दै अग्रता कायम गरिरहेका छन् ।

सुरुवाती देखि नै अग्रता कायम गर्दै आएका चौधरीले १३ हजार ४ सय २५ मतगणना हुँदा ६ हजार ३ सय ९० मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका पाण्डेले ४ हजार ९ सय ९७ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *