२०८१ जेष्ठ ११ गते शुक्रवार

एमाले महासचिव शंकर भन्दा रेखा १८०९ मतले अघि

दाङ, मंसिर ६ । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ गठबन्धनकी उम्मेदवार तथा नेकपा माओबादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले अग्रता बढाउँदै लगेकी छन ।


पछिल्लो मत परिनाम अनुसार रेखाले ८६१६ मत मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६८०७ मत प्राप्त गरेका छन् ।


२०६७८ मत गणना हुँदा माओबादी नेतृ रेखा एमाले महासचिव शंकर भन्दा १८०९ मतले पछाडि रहेका छन् ।


यहाँ राष्ट्रिय स्वतनत्र पार्टीका बिशाल अधिकारीले ३१२२ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं.२ मा कुल मतदाता १३३७४८ रहेकोमा ७९४४६ मत खसेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *