२०८१ जेष्ठ १७ गते बिहिवार

दाङ–३ (क) मा डिल्लीबहादुर चौधरी ७१४ मतले अगाडि

तुलसीपुर, मंसिर ६ । दाङ प्रदेशसभा ३ (क) मा नेपाली काँग्रेसका नेता तथा प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीले अग्रता कायमै राखेका छन् ।

९ हजार ८ मत गणना हुँदा मन्त्री चौधरीले ४१४१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले ३४२७ मत प्राप्त गरेका छन् ।


उनीहरु बीचको मतान्तर ७१४ रहेको छ । पाण्डे तुलसीपुरका पूर्व मेयर हुन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *