२०८१ जेष्ठ ११ गते शुक्रवार

दाङ–३ मा अग्रता बढाउदै गिरी,वली भन्दा ६१० मतले अगाडि

तुलसीपुर, मंसिर ६ । दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अग्रता बढाउदै गएका छन ।


पछिल्लो मत परिणाम अनुसार ७६१५ मत गणना हुदाँ गिरीले ३२६५ मत प्राप्त गरेका छन ।


त्यस्तै नेकपा एमालेकी उम्मेदवार कोमल वलिले २६५५ मत प्राप्त गरेकी छन् । गिरी वलि भन्दा ६१० मतान्तरले अगाडि छन ।

त्यस्तै घन्टीका उम्मेदवार कमल सुवेदीले हालसम्म ११५५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *