२०८१ जेष्ठ १३ गते आइतवार

दाङ –३ (ख) मा धनबहादुर मास्की १०९ मतले अगाडि

तुलसीपुर,मंसिर ५ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार धनबहादुर मास्कीले सुरुवाती अग्रता कायम गरेका छन ।


उनले ९६० मत प्राप्त गर्दा एमालेका उम्मेदवार हुकुम बस्नेतले ८ ५१ मत ल्याएका छन ।

मास्की बस्नेत भन्दा १०९ मतले अगाडि छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *