काठमाडौं ,कात्तिक २ । काठमाडौंमा आज ९बुधबार० दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
