तुलसीपुर,भदौ २४ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।
प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार