२०८१ साउन ९ गते बुधवार

दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु

तुलसीपुर,भदौ २४ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *