२०८० चैत्र १६ गते शुक्रवार

लुम्बिनीमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनले थाल्यो छलफल

बुटवल,साउन २७ । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ ।

शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको वैठकले बैठकले कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।

बैठकले साझा उम्मेदवार चयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *