२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुरमा मंगलबार बालबालिकालाई खोप लगाउने अन्तिम अवसर

तुलसीपुर , साउन २३ । मंगलबार तुलसीपुरमा पाँच बर्षदेखि १२ बर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको अन्तिम खोप लगाइने भएको छ ।

पहिलो वा दोस्रो खोप लगाउन छुटेका बालबालिकालाई यो नै अन्तिम खोप लगाउने पाउने अबसर हो ।
तुलसीपुरमा मंगलबार
१ – भ्याली स्टार
२ – हिमाल
३ – ज्ञानज्योति
४ – पिस पायोनिर
५– सरस्वती
६ – लक्ष्य
७ – डिभाइन मन्टेश्वरी,
८– ग्रेट अरनिको,
९– किड्स वल्र्ड,
१० – आइडियाल बोर्डिङ स्कूलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाउने ब्यबस्था गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका जन स्वास्थय प्रबद्र्धन शाखाका फोकल पर्सन बिमल केसीले आफ्ना बालबालिकालाई विद्यालयमा लगेर खोप लगाउन सबै अभिभावक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *