२०८२ चैत्र २८ गते शनिवार

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभाग अध्यक्षमा दाङका वली चयन

दाङ,असार २३ । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको अध्यक्षमा दाङका कुबेर वली चयन भएका छन ।

पार्टीको विहीबार बसेको बैठकले ओलीलाई केन्द्रीय निर्वाचन विभागको अध्यक्षमा वलीलाई मनोनित गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगको अध्यक्षको बरियता पार्टीको स्थायी कमिटि सदस्य सरह हुन्छ । वली दाङका पुराना कम्युनिष्ट नेता हुन् ।

पटक–पटक उनलाई पार्टीले किनारा पारेको भन्ने गुनासो आउने गरेको थियो ।

यसअघिका निर्वाचन विभाग प्रमुख विष्णुपुकार श्रेष्ठ चीनको लागि राजदूतमा नियुक्त भएकाले रिक्त ठाउँमा दाङका पुराना नेता वलीलाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *