२०८१ मङ्सिर २९ गते शनिवार

तुलसीपुर ५ मा २०० मत गन्दा विरेन्द्रकुमार शाह ५२ मतले अगाडि

तुलसीपुर, जेठ ५ । तुलसीपुर उपमहागनरपालिका वडा नं. ५ मा २०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्रकुमार शाह अगाडि रहेका छन् ।
शाहले ८० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार पदम पोखरेलले ५२ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा काँग्रेसका शाह एमालेका पोखरेल भन्दा ५२ मतले अगाडि पुगेका छन् ।
तुलसीपुरको मुटु मानिने वडा नं. ५ मा २०७४ सालमा शाहले नै वडाध्यक्ष जितेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *