२०८१ चैत्र १४ गते बिहिवार

सर्प देखिने ठाउँमा महायज्ञ लगाउने तयारी (भिडियो रिपोर्ट)

दाङ, माघ १२ । दाङको तुलसीपुर ४ बनहरीमा प्राय एकै स्थानमा सर्प देखिन थालेपछि महायज्ञ लगाउने तयारी गरिएको छ। सर्प बस्ने दुलो नजिकै कैलाश धाम नागेश्वर मन्दिर निर्माण गर्न लागिएको छ । माघको ७ गते तुलसीपुरकी उपमेयर माया आचार्यले मन्दिरको सिलन्यास गरेकी छन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *